बिहीबार, भदौ ३१ २०७८
काठमाडौं २०:४५
वासिङटन डिसी 11:00

कृपया कोरोना भाइरस (कोविद्–१९ ) सहयोग गर्नुहोस -गैर आवासीय नेपाली संघ आमेरिका ।

इनेप्लिज २०७७ वैशाख १० गते ११:०५ मा प्रकाशित

नमस्कार

नमस्कार, नेपाली समुदाय कोविड -१९ को असरबाट ज्यादै नै प्रभावित भएको र स्थिति भयावह भएको कुरा हजुरलाई अबगत नै छ । यस्तो अवस्थामा बँच्न र बँचाउन हाम्रो योगदान बान्छनीय छ । बिषम परिस्थितिमा परेका व्यक्ति वा परिवारलाई न्यूनतम रुपमै भए पनि सहयोग पुर्याउन सकियोस भनि स्थापित कोषमा योगदान गर्नु हुन हामी आग्रह गर्दछौं । गोफन्ड लिंकबाट प्रत्यक्ष रुपमा र Amazon बाट सामान खरिद गर्दा तलको लिंकबाट वा हाम्रो Website: मा रहेको Amazon Smile लिंक बाट वा तल दिइएको लिंकबाट सामान खरिद गरी अप्रत्यक्ष रुपमा दान गर्न सकिने छ । स्मरण रहोस यो लिंकबाट सामान खरिद गर्दा मूल्य बढ्दैन तर त्यसबाट ०.५ प्रतिशत संस्थाले प्राप्त गर्दछ । यी लिंकहरु अरु सम्म पुर्याई सहयोग जुटाउन यहॉको थप सहयोगको अपेक्षा गरिएको छ । यहॉले गर्दै आउनु भएको सहयोग प्रति हामी कृतज्ञ छौं । आउनु होस यस बिषम परिस्थितिको आपसमा जुटेर सामना गरौं ।

GoFundMe Donation link: http://gf.me/u/xv4m2x
Amazon Smile Shopping Link: https://smile.amazon.com/ch/62-1850599

जय एन आर एन !

गैर आवासीय नेपाली संघ
आमेरिका ।

प्रतिक्रिया