बुधबार, असोज ६ २०७८
काठमाडौं १९:५२
वासिङटन डिसी 10:07

केन्टकीको कोभिड १९ रेस्पन्स टिमको द्वारा सेनिटाइजर र मास्क वितरण

इनेप्लिज २०७७ वैशाख ६ गते १:३३ मा प्रकाशित

अहिलेको महामारीमा अमेरिकाको केन्टकी राज्यमा एन आर एन ए केन्टकीको पहलमा केहि समय अगाडी गठित क्वीक रेस्पन्स टिमले केन्टकी राज्यमा बस्ने सम्पूर्ण नेपाली समुदायका परिवारलाई निशुल्क ह्यान्ड सेनिटाइजर र मास्क वितरण गरेको छ | यस बारे सहयोगको पूर्ण विवरण एन आर एन ए केन्टकी च्याप्टरको फेसबुक पेज बाट जस्ताको तेस्तै यहाँ राखिएको छ |

आदरणीय केन्टकी बासी नेपाली दाजू भाई तथा दिदि बहिनीहरु,

नमस्कार !!!

सर्बप्रथम एन आर एन ए केन्टकी च्याप्टर कार्यसमिति र Covid-19 Response केन्टकी परिवार आशा गर्दछ यस health crisis जस्तो विषम परिस्थितिमा यहाँहरु र यहाँको परिवार लाई आराम छ|

आज बसेको च्याप्टर र  कमिटि मिटिंग को निर्णय अनुसार: यस विषम परिस्थितिमा संस्था र कमिटिको तर्फ़ बाट केन्टकीमा बसोबास गर्नुहुने नेपाली समूदायका दाजुभाई, दिदीबहिनी हरुलाई अहिलेको अवस्थामा उच्च माग तथा बजारमा सजिलै उपलब्ध नभएका अति आवस्कीय सामानहरु: Hand Sanitizer, Face Mask, Thermometer संस्था को तर्फ़बाट निशुल्क वितरण गर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छु| साथै हामीसंग पनि सिमित भयकोले First- come, First- served basis मा उपलब्ध गराईनेछ , साथै एक घरपरिवार: 2 sanitizer Bottles, 2 face Mask को दर ले स्वयम् उपस्थिति भै यो सामानहरु:

Lexington को लागि निम्न स्थान मा गइ लिन सक्नुहुनेछ:

1396 West Main Street
Lexington Ky 40508 ( Marathon Gas Station)
Phone: 8593579365

Louisville को लागि;

Clay Oven Indian Restaurant
12567 Shelbyville Rd,
Louisville KY 40243
Contact Ph No # 502 593 3377

Note: Thermometers अति नै सिमित भयकोले स्थानमै सोधपुछ गरि आवस्यक अनुसार उपलब्ध गराईने छ |

यो सबै व्यवस्था गर्न तथा आर्थिक रुपमा पूर्ण सहयोग गर्नु हुने कार्यसमितिका पधाधिकारी ज्युहरु, Covid-19 Kentucky कमिटि का साथीहरुलाई धन्यवाद,
र  बिशेष धन्यवाद का पात्रहरु हुनुहुन्छ: Lexington, Kentucky मा लामो समय देखि बस्दै आउनु भएका हाम्रा अग्रज ब्यक्तित्व, व्यवसायी, सामाजिक तथा एन आर एन ए का अभियन्ता शशि चन्द्र अधिकारी  ले २५० डलर , र लामो समय देखि Louisville Kentucky मा बस्दै आउनु भएका सामाजिक अभियन्ता तथा मेडिकल डाक्टर, गुणबहादुर थापाले हामीलाई यो सामान खरिद को लागि तथा हाम्रो समुदाय को लागि २५० डलर गरि जम्मा  ५०० डलर उहाहरुबाट सहयोग भएको छ, उहाहरुलाई म र मेरो टिम को तर्फ़ बाट हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछौ|

यस समाजका सामाजिक अभियन्ता तथा व्यवसायी गोपाल कंडेल  ले हामीलाइ आठ थान थर्मामिटर, पच्चिस मास्क र केहि नगद गरि जम्मा १०१ डलर बराबर को सहयोग प्रदान गर्नु भयको मा धेरै धेरै धन्यवाद प्रकट गर्दछौ|

सामाजिक अभियन्ता तथा व्यवसायीहरु: चन्द्र भट्ट बाट १ ०० डलर र अशोक गिरि बाट पनि यो प्रोजेक्ट को लागि १०० डलर सहयोग गर्नु भयको छ उहाहरुलाई हामी हृदय देखि आभार प्रकट गर्दछौ|

न्यु योर्क निवासी सामाजिक अभियन्ता दुर्गेस कार्क ले हामीलाई यी सामान हरुको खरिदमा सहयोगका साथै उहाले १०० पिस मास्क, ६० डलर बराबर को सहयोग गर्नु भयको छ उहालाई हाम्रो टिम को तर्फ़ बाट धेरै धेरै धन्यवाद|

बिशेष आभार तथा धन्यवाद सम्पूर्ण NRNA Kentucky Chapter का पधाधिकारी ज्यूहरु र Covid- 19 Kentucky response committee
सबैले यो प्रोजेक्ट को लागि ५० डलर प्रत्येकले दिनु भयको छ र बाकी रकम च्याप्टरको खाताबाट खर्च गर्ने निर्णय भयको छ|

Dilu Parajuli – Chapter President/ Chair Covid-19 Response Kentucky
Keshab Raj Lohani – Chapter Vice President/ member Covid-19 response Kentucky
Samba Lamichhane – Chapter Secretary/ member Covid-19 Response Kentucky
Posraj Bhujel – Chapter Treasurer
Arjun Kishor Neupane – Chapter Youth Coordinator
Rekha Joshi – Chapter Women Coordinator
Raj Lamichhane- Chapter Board Member
Damaru Paudel – Chapter Board Member
Prabin Khaniya – Chapter Board Member
Diwakar Bhatt – Chapter Board Member
Uma Upreti – Chapter Board Member
Anu Chitrakar – President NASK/ Member Covid-19 Response Kentucky
Hemanta Bhetwal – Former President NASK/ Member Covid-19 Response Kentucky
Ajay Aryal – Senior Vice – President ANKA/ Member Covid-19 Response Kentucky
Bishnu Dumre – Secretary ANKA/ Member Covid-19 Response Kentucky
Murari Guragain – Chapter Vice President INAS/ Member Covid-19 Response Kentucky
Arjun Thapa – Chapter Secretary INAS/ Member Covid-19 Response Kentucky

Best Regards,
Dilu Parajuli
Chapter President
NRNA KY
Chair; Covid-19 Response Kentucky

https://www.facebook.com/ufi/reaction/profile/browser/?ft_ent_identifier=ZmVlZGJhY2s6MjQwOTU3MTA3MjczMjQ1&av=100001554846711

प्रतिक्रिया