मंगलबार, असोज १२ २०७८
काठमाडौं ०२:०४
वासिङटन डिसी 16:19

रन्जु सुबेदीको ‘तिमी नहुदा’ गीत सार्वजनिक

इनेप्लिज २०७७ वैशाख ३ गते १९:१६ मा प्रकाशित

लामो समय देखि भर्जिनियामा बस्दै आउनु भएकी पेशाले बायो साईन्टिस्ट श्रीमती रज्नु सुबेदीको स्वरमा आधुनिक गीत ‘तिमी नहुदा’ नया बर्ष २०७७ मा सार्वजनिक भएको छ । बसन्त सापकोटाको संगीत, ललिता कुँवरको शब्द,प्रसन्न पौडेलको निर्देशन र क्यामरा राभ सिटौलाले गरेका छन् । रिमा बिश्वकर्मा र बिमलेश अधिकारीको अभिनय रहेको यो गीतलाई दर्शकहरुले धेरै मनपराई दिनु भएको छ ।

यो भिडियो हेर्न तल क्लिक गर्नुहोला :

प्रतिक्रिया