सेतिमा संगै गएका ३ जना कसरी हराए १ जना १ २ जना संगै गएका साथिले खोले बास्तविकता हराउनुको कारण यस्तो भिडीयो सहीत

इनेप्लिज २०७७ वैशाख १ गते २०:४३ मा प्रकाशित

पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् । सेती नदीमा माछा मार्न भनेर गएका पोखरा (१६ दिपका अन्दाजी २३,२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको आज ३ दीन भएको छ ।उनको खोजी कार्य भए पनि उनलाई भेटाउन सकिएको छैन एपिएफको गोताखोरको भनाई अनुसार लगभग ६० फिट गहीरो र खोजिकार्य गर्न कठीनाई भएको बताएका छन ।

मगर आफ्ना अन्य २ जना साथीहरु पीएन क्याम्पस को तल पट्टीको भागको सेती नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए उनको बुवा आमाको पहीलेनै मृत्यु भैसकेको र उनि आफनी बैनीलाई पढाउनको लागी पोखरा मिनी माइक्रोमा सहचालको काम गर्दथे उनका आफन्तहरु यतिबेलासेती नदीको किनारमा आएर उनको खोजी कार्य गरीरहेका छन घटना कसरी भएको थियो संगै गएका २ जना साथीहरु  के भन्छन यो भिडीयोमा हेर्नुहोला ।

प्रतिक्रिया