पोखराको सेती नदीमा डुबेर एक युवक वेपत्ता भएका छन् ।सेती नदीमा माछा मार्न र पौडी खेल्न भनेर गएका पोखरा (१६ दिपका अन्दाजी २३,२४ बर्षका अमृत मगर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
मगर आफ्ना अन्य २ जना साथीहरु पीएन क्याम्पस को तलपट्टीको भागको सेति नदिको खोंचमा गएकोमा डुबेर बेपत्ता भएका थिए उनको बुवा आमाको पहीलेनै मृत्यु भैसकेको र उनि आफनी बैनिलाई पढाउनको लागी पोखरा मिनी माइक्रोमा सहचालको काम गर्दथे उनका आफन्त हरु यतिबेला सेति नदीको किनारमा आएर उनको खोजि कार्य गरीरहेका छन घटना कसरी भएको थियो आफन्त हरु के भन्छन हामीले भिडीयो सामग्री तयार पारेका छौ कृपया भिडीयो पुरा हेर्नुहोला ।
प्रतिक्रिया