पेटको जोहो त गर्ने पर्यो

तस्वीर : वीरेन्द्र रावल २०७६ चैत २९ गते १३:३० मा प्रकाशित

लक डाउनको १९ औं दिन कैलालीको धनगढीस्थित मुख्य सडकमा लक डाउनका बेलामा प्रचण्ड गर्मीको समयमा सकिनसकि रिक्सा तानेर गन्तव्यतर्फ जाँदै गरेका रिक्सा मजदुर । काम नगरे साँझ विहानको पेटको जोहो गर्न सम्भव नभएपछि कतिपय मजदुरहरु निके प्रभावित बन्न पुगेका छन् ।

प्रतिक्रिया