यतिबेला देशनै लकडाउनको स्थीतीमा छ गरीब किसान र मजदुरहरु र डेरा गरेर बस्ने हरुका लागी सरकारले राहतको प्याकेज ल्याएको छ। यति बेला पोखरामा पनि वडा कायैलयले राहत वितरण गरीरहेको छ यसै सन्दर्भमा राहत वितरणमा गरीब निमुखालाई हेपियो राहत दिइएन हुदा खानेले भन्दा हुने खानेको हातमा राहत गयो भन्दै पोखरा महानगर पालिका वडा न ३ का गरीब स्थानियहरु आक्रोशित बने र वडा अध्यक्षलाई हुने नहुने गरी गाली गरेका छन के भएको थियो त राहत वितरणमा वडा अध्यक्ष रविन्द्रमान प्रजु भने आफुले गरीब काम गरेर खानेलाई नै घर घरमा राहत वितरण गरेको कुरा गर्छन किन यसरी आक्रोसित भयो त भिड कृपया यो भिडीयो पुरा हेर्नुहोला
प्रतिक्रिया