शनिबार, असोज ९ २०७८
काठमाडौं १२:१६
वासिङटन डिसी 02:31

अमेरिकी राष्ट्रपतिको निर्वाचनमा ट्रम्प र वाइडेनवीच प्रतिश्पर्धा

वर्नी सेन्डर्सले मैदान छाडे

इनेप्लिज २०७६ चैत २६ गते १५:३८ मा प्रकाशित

लुइभेल, केन्टकी । डेमोक्रेटिक पार्टीवाट राष्ट्रपतीय प्रतिश्पर्धामा मैदानमा रहेका सिनेटर वर्नी सेन्डर्सले मैदान छाडेपछि अव नोभेम्वरमा हुने राष्ट्रपतीय निर्वाचनमा रिपव्लिकन पार्टीवाट राष्ट्रपटि डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीवाट जो वाइडेन प्रतिश्पर्धी हुने भएका छन् ।

डेमोक्रेटिक नेता सेन्डर्सले आज आफु चुनावी मैदानवाट वाहिर्रिएको घोषणा गरेका हुन् । डेमोक्रेटिक पार्टीभित्र उदारवादी भनेर चिनिएका वाइडेन युवापंक्तिभित्र निकै लोकप्रिय थिए । अघिल्लो राष्ट्रतीय निर्वाचनमा पार्टीका अर्की उम्मेद्वार हिलारी क्लिन्टनसंग पराजित भएपनि सेन्डर्स यो पटक निकै प्रतिश्पर्धात्मक रुपमा अगाडि आएका थिए ।

प्रतिक्रिया