जिल्ला प्रसासन कार्यलय पोखराले पोखरामा रहेका विभीन्न अस्पतालहरुमा अनुगमनलाई तिब्रता दिएको छ पोखरामा रहेका सबै सरकारी तथा प्राइभेट अस्पतालले कोरोना भाइरस लकडाउनको बेलामा हस्पीटलले के कस्तो तयारी गरेको छ र अन्य रोगको विरामी लाई नहेरेको नागरीकको गुनासो आएपछि हीजो देखी कडाइका साथ अनुगमन थालेको हो ।
कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी को नेतृत्वमा कास्की प्रहरी प्रमुख दानबहादुर कार्की जिल्ला जनस्वास्थ कार्यलय लगाएतको सयुक्त टोलिले यतिबेला पोखराका सबै एम्बुलेन्स सेवा र हस्पीटलको सेवाप्रबाह र सरकारले तोकेको नियम मा हस्पीटलहरु छन कि छैनन भनि अनुगमन गरेको छ पोखराबाट विभीन्न हस्पीटलबाट २ जना एम्बुलेन्स चालकलाई नियन्त्रणमा पनि लीएको कास्की जिल्लाका एसपि दानबहादुर कार्कीले जानकारी दीए के देखीयो त अनुगमनमा हामीले भिडीयो सामग्री तयार पारेका छौ ।
यो भिडीयो पुरा हेर्नुहोला ।
https://www.youtube.com/watch?v=mmkkCUCbaYw&feature=emb_logo
प्रतिक्रिया