चर्चित गायक राज सिग्देलको स्वरमा कोरोना विरुद्धको सचेतना गीत ‘परीक्षा छ आज’
इनेप्लिज
२०७६ चैत २३ गते २०:०० मा प्रकाशित
लुइभेल, केन्टकी । अहिलेका चर्चित गायक राज सिग्देलको स्वरमा कोरोना भाइरस विरुद्ध सचेतना जगाउने गीत परीक्षा छ आज सार्वजनिक भएको छ । युट्युवमार्फत सार्वजनिक गरिएको उक्त गीतको शव्द डा. नवी अधिकारी टकिन्द्र, संगित सन्तोष श्रेष्ठ, एरेन्ज देवेन्द्र नेवा र मिश्रण महेश्वरमान राजभण्डारीको रहेको छ ।
प्रतिक्रिया