पढाइको जोहो गर्न लालीगुराँस बेच्दै बालबालिका

तस्बिर वीरेन्द्र रावल २०७६ चैत २१ गते २०:१६ मा प्रकाशित

कैलालीको दुर्गम पहाडी गाउँपालिकाको चुरेस्थित खाँनीडाँडा नजिकैको सुकुम्बासी बस्तीका यीं बालबालिकाहरु लक डाउनका कारण विद्यालय बन्द भएपछि भिमदत्त राजमार्गमा ताजा लालीगुराँसका फुलटिपेर बिक्री गर्दै । लक डाउनका कारण सवारी नल्दा उनिहरु राजमार्गमा गुड्ने सञ्चारकर्र्मी,एम्वुलेन्स र सरकारी सवारी साधनलाई बिचबाटोमा रोकेर फुल बिक्री गरिरहेका देखिन्छ्न ।

प्रतिक्रिया