मंगलबार, असोज ५ २०७८
काठमाडौं ०४:४८
वासिङटन डिसी 19:03

राष्ट्रपति ट्रम्पको पुन: कोरोना भाइरस(कोभिड-१९)को परीक्षण

इनेप्लिज २०७६ चैत २१ गते १०:३६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पुन: कोरोना भाइरस(कोभिड-१९) को परीक्षण गरिएको छ । उनले गत मार्च २ बिहिबारका दिन परीक्षण गराएका हुन् । उनले द्रूत गतिमा नतिजा दिने जाँच गराएका हुन् ।

उनले उक्त सिफारिसलाई समर्थन गर्ने सङ्केत गरे । साथै ट्रम्प प्रशासनले मुखावरण(मास्क) को बृहत्तर प्रयोगलाई प्रोत्साहन दिन लागेका छन् ।

ह्वाइट हाउसले राष्ट्रपति ट्रम्पमा गरिएको पछिल्लो परीक्षणले १५ मिनेटमा नकरात्मक नतिजा दिएको जनाएको छ । र कुनै लक्षण नदेखिएको र स्वस्थ रहेको बताएका छन् ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया