मंगलबार, जेठ १३ २०७७
काठमाडौं ०८:२२
वासिङटन डिसी 22:37

केन्टकीमा क्वीक रेस्पोन्स टिम गठन

इनेप्लिज २०७६ चैत २० गते १९:४३ मा प्रकाशित

विश्वब्यापी रुपमा छाएको कोरोना भाइरसले हामी सबैलाई आतंकित पारेको यस्तो अवस्थामा अमेरिकाको केन्टकी राज्यमा एन अर एन ए केन्टकी च्याप्टरको बिशेष पहलमा स्थानीय सस्था सहितको संलग्नता रहेको एक रेस्पोन्स टिम गठन भएको छ | यहि मिति मार्च २९, २०२० मा NRNA NCC Kentucky Chapter को आयोजनामा Kentucky मा भएका सामाजिकसंस्था हरू, ANKA, NASK, र INAS का प्रतिनिधिहरूसंगको conference call मीटिंगबाट, Kentucky state मा रहेका नेपालीहरू लाई COVID-१९ बाट पर्न सक्ने समस्या र त्यस को आवश्यक समाधानको लागी, तल उल्लेखित समाजसेवीहरूको एउटा क्वीक रेस्पोन्स समिति बनाइएको छ |

यस टिमले नेपाली समुदायमा कोभिड १९ बाट संक्रमण भएमा वा कोभिड १९ का कारण अन्य कुनै समस्या आएमा सहयोग गर्नेछ | एन अर एन ए केन्टकी च्याप्टरको पहलमा कन्फरेन्स कल मार्फत भएको छलफलले निर्णय गरि एक क्वीक रेस्पोन्स टिम गठन गरेको हो र यो समितिको संयोजक NRNA KY CHAPTER का अध्यक्ष Dilu Parajuli रहनु भएको उक्त समितिमा तपशिल बमोजिमका अन्य सदस्यहरु हुनुहुन्छ |

Dilu Parajuli- NRNA KY CHAPTER

Keshav Raj Lohani- NRNA KY CHAPTER

Ajaya Aryal- ANKA

Bishnu Dumre- ANKA

Anu Chitrakar-NASK

Hemanta Bhetwal- NASK

Murari Guragain- INAS KY CHAPTER

Arjun Thapa- INAS KY CHAPTER

Samba P Lamichhane- Member Secretary

प्रतिक्रिया