सुकुम्बासीलाई राहत

तस्वीर वीरेन्द्र रावल २०७६ चैत २० गते १०:१३ मा प्रकाशित

धनगढी उपमहानगरपालिका वडानम्बर १७ धुर्जन्नास्थित सुकुम्बासी शिविररमा राहत वितरण गर्दे धनगढी उपमहानगरपालिका ५ का योगेश भण्डारी,तिर्थ कठायत र धनगढी उपमहानगरपालिका ९ का दिनेश चौधरी । उनिहरुले मनेहरा मुक्त कमैया शिविरका ९ जनालाई चामल वितरण गरेका छन् ।

प्रतिक्रिया