SANN Nurse Support team During Covid-19

Enepalese Published on: April 1, 2020

Dear Community Members,

कोरोना भाइरसको प्रकोप दिनदिनै बढेर गइरहेको सन्दर्भमा सबैतिर संत्रासको वातावरण छाएको छ । रूघाखोकी, एलर्जी र कोरोना भाइरसको लक्षण बारेमा कन्फ्युज भएर फ़ोन कलहरू आईराहेको हुदा सो वारेमा सुझाव सल्लाह दिनको लागि SANN ले रजिस्टर्ड नर्सहरूको टिम बनाएकाे छ ।

सो विषयमा तल उल्लेख भएका फोनमा संपर्क राखी परामर्श लिन सक्नुहुनेछ । फोनमा संपर्क हुन नसकेमा कृपया आफ्नो फोन नम्वर र मेसेज छोड्नुहोला, हामी तपाईलाई चाडै फोन संपर्क (कलव्याक) गर्नेछौ ।

कोरोनाभाइरस संगको यो लडाईमा हरेक व्यक्ति, परिवार, र समुदायको योगदान महत्वपूर्ण छ र आआफ्ना ठाऊबाट हरेकले योगदान गर्नु हाम्रो सार्वजनिक कर्तव्य पनि हो । यदी तपाईलाई इमर्जेन्सी स्वास्थ्य सेवा चाहिएमा तुरून्त 911 मा कल गर्नु होला ।

SANN toll free number: 1-800-370-SANN (7266)
Manju Sangraula 202-341-8696
Indira Shrestha (703) 585-5825
Sumitra Aryal (240) 643-2523
Januka Shrestha (571) 201-9614
Kalpana Satyal 571-334-2877
Bimu Risal 301-655-8062
Bandana Luitel 202-436-0012
Sunita Kayastha 240-350-7414
Sujana Dhakal 703-870-0930
Shanta Paudel 703-712-6982
Laxmi Regmi 703-459-7815
Rubina Prajapati 603-219-8105
Ranjana Dahal 571-620-9880
Monika Mali 616-717-0318

Thank you.

Manju Sangraula

SANN President