नगरीकाम पुग्दैन खान

तस्वीर :वीरेन्द्र रावल धनगढी कैलाली २०७६ चैत १७ गते १०:३८ मा प्रकाशित

नगरीकाम पुग्दैन खान : सुदूरपश्चिम नेपालको पहाडी चुरे गाउँपालिकाको भासु भीरस्थित गेपाले गाउँकी मगर बस्तीकी यीं नाबालिका बन्दको बेलामा पनि भीराला पहाडमा चढेर सकिनसकि दाउरा संकलन पश्चात पीठ्युँमा बोकेर घरतर्फ जाँदै ,। अँझैपनि ग्रामिणक्षेत्रका बालबालिकाहरु कठिन परिश्रमका कारण कुपोषको शिकार बन्नुका साथ साथै बिद्यालय समेत जानबाट बञ्चित भएका देखिन्छन् ।

 

प्रतिक्रिया