कोरोना चेतना र मनोरंजन बोकेको अर्को भाइरल भिडियो

इनेप्लिज २०७६ चैत १५ गते ०:१८ मा प्रकाशित

अहिले कोरोनाको कारण विश्व नै आतंकित छ यस्तो अवस्थामा मान्छेहरुले रोजगार गुमाएका छन । व्यापार गुमाएका छन भनेको ठाउमा पुग्न सकेका छैनन्  ।

धेरै ले त कतिले ज्यान गुमाएका छन कति असक्त छन । कति जनाले यस्तो समयलाई पनि अवसरको रुपमा लिएका छन र यसबाट अधिक नाफा कमाउने व्यापार गरिरहेका छन ।

कसैले सामाजिक संजालमा अनेक किसिमका स्वराङ्कन गरि भिडियो बनाइ या लेख रचना समाचार प्रकाशन गरि दुनिया आतंकित गर्ने काम गरिरहेका छन जुन एक अमानविय कार्य हो ।

यसै संग सम्बन्धि एक चेतना मुलक श्रब्य दृश्य यहाँ प्रस्तुत छ ।  जसले तपाइहरुलाइ थप जानकारी र मनोरंजन दिने छ  । कृपया पुरा भिडियो हेर्नु होला र सबैका लागि सेयर गर्नु होला :

प्रतिक्रिया