COVID-19 – Unemployment Benefits (NY)/ बेरोजगारको सुविधा

इनेप्लिज २०७६ चैत १४ गते १८:४१ मा प्रकाशित

के तपाईं न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउन योग्य हुनु हुन्छ? हुनु हुन्छ भने दरखास्त कसरी हाल्ने त? बेरोजगारको सुविधा “पब्लिक चार्ज” (Public Charge) मा पर्छ? न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउनको लागि साधारण जानकारीको लागि अधिकारको टिमले तयार पारेको यो भिडियो हेर्नुहोस्।

COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेश्रो भिडियो हो। आउँदा दिनहरुमा थप भिडियोहरुको प्रतिक्षा गर्नु होला। कुनै प्रश्नहरु छन् भने कमेन्ट गरेर छोड्नुहोला।

COVID-19 – Unemployment Benefits (NY)/ बेरोजगारको सुविधा

के तपाईं न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउन योग्य हुनु हुन्छ? हुनु हुन्छ भने दरखास्त कसरी हाल्ने त? बेरोजगारको सुविधा “पब्लिक चार्ज” (Public Charge) मा पर्छ? न्यू योर्क स्टेटको बेरोजगारको सुविधाहरु पाउनको लागि साधारण जानकारीको लागि अधिकारको टिमले तयार पारेको यो भिडियो हेर्नुहोस्।COVID-19 को संकटकाललाई ध्यानमा राखेर सुचनामुलक भिडियोहरुको श्रृंखला बनाउने क्रममा यो हाम्रो तेश्रो भिडियो हो। आउँदा दिनहरुमा थप भिडियोहरुको प्रतिक्षा गर्नु होला। कुनै प्रश्नहरु छन् भने कमेन्ट गरेर छोड्नुहोला।यो भिडियोमा उल्लेखित महत्वपूर्ण लिंकहरु यहाँ छन्:न्यू योर्क स्टेटको “डिपार्टमेन्ट अफ लेबर” (श्रम विभाग) को बेरोजगारको सुविधाको लागि दरखास्त हाल्नु अधिको जानकारीहरुको लागि:https://www.labor.ny.gov/ui/claimantinfo/beforeyouapplyfaq.shtmबेरोजगारको सुविधा (Unemployment Benefit) पब्लिक चार्ज (PUBLIC CHARGE) होईन भनेर पुष्टि गर्ने USCIS (अध्यागमन विभाग) को लिंक:https://www.uscis.gov/policy-manual/volume-8-part-g-chapter-10?mc_cid=56f4ed0214&mc_eid=128a8809e1अधिकारले अनुसन्धान गेरर यस भिडियोमा राखिएको जानकारीहरु मान्य छन् भनेर पुष्टि गर्न सहयोग गरिदिनु भएकोमा Manhattan Legal Services लाई धेरै धेरै धन्यवाद।—-Do you qualify to apply for unemployment insurance in NY state? If so, how do you apply? Does unemployment count as public charge? Watch this video to get your answers from the Adhikaar team, on the basics of applying for unemployment insurance. This is video 3 of a multi-video part series on COVID-19 community response. Stay tuned for more videos in the coming weeks. Leave any questions you have in the comments section.Below are important links referred to in the video:NYS Department of Labor “Before You Apply for Unemployment Benefit FAQ”:https://www.labor.ny.gov/ui/claimantinfo/beforeyouapplyfaq.shtm NYS Online Application for Unemployment Benefits: https://applications.labor.ny.gov/IndividualReg/If you are hearing impaired, have your helper call the Telephone Claims Center at 1-888-783-1370USCIS states that receiving unemployment benefits are not considered public charge: https://www.uscis.gov/policy-manual/volume-8-part-g-chapter-10?mc_cid=56f4ed0214&mc_eid=128a8809e1 Thank you to Manhattan Legal Services for verification of the contents of this presentation——Watch the first video in our series here/यो श्रृंखलाको पहिलो भिडियो यहाँ हेर्न सक्नु हुन्छ:नेपालीमा/Nepali: https://www.facebook.com/watch/?v=195908848524078तिब्बतीमा/Tibetan: https://www.facebook.com/watch/?v=147258613290374

Posted by Adhikaar on Thursday, March 26, 2020

प्रतिक्रिया