कोरोना भाइरसको संक्रमण रोक्ने ५ उत्तम उपाय

इनेप्लिज २०७६ चैत १३ गते ९:५४ मा प्रकाशित

अहिले विश्वभर कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिरहेको छ ।

यसको कारण विश्वभर सन्त्रास बढ्दो क्रममा छ । अहिलेसम्म यो भाइरसको कारण विश्वभर ४ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् ।

करिब १९ हजार मानिसले भाइरसको कारण ज्यान गुमाइसकेका छन् । यस्तोमा कोरोना भाइरसको संक्रमण कसरी रोक्न सकिन्छ त ? यहाँ भाइरस रोक्ने केही तरिका उल्लेख गरिएको छ –

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यो महामारी रोक्ने दिशामा सबैभन्दा प्रमुख कुरा यसको परीक्षण हो । विशेषज्ञहरु यो भाइरसको परीक्षणलाई भाइरस रोक्ने सबैभन्दा महत्वपूर्ण उपाय भएको बताउँछन् ।

https://www.youtube.com/watch?v=LD9j3pH9o7k&feature=emb_logo

प्रतिक्रिया