कोरोना भाइरस (कोभीड(१९) लाई यशुले घुडाँ टेकाउने भन्दै भ्रम फैलाउने एक पास्टर पोखरामा पक्राउ परेका छन भिडीयो सहीत

इनेप्लिज २०७६ चैत १२ गते ११:०६ मा प्रकाशित

 

विश्वव्यापी महामारीको रुप धाराण गरेको कोरोना भाइरसको सन्त्रासको फाइदा उठाउदै धर्म प्रचार प्रसार गर्ने हेतुले यशुका अनुयायी बने कोरोना भाइरसले छुँदैन भन्दै भ्रम फैलाउने प्रशस्त कटली मण्डलीका पास्टर ३२ बर्षीय केशव आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

धर्मका नाममा भ्रम र अफवाह फैलाएको भन्दै उनलाई आचार्यलाई मुद्दा चलाउने तयारी भैरहेको प्रहरीले जनाएको छ । आचार्यले यस अघि फुकेरै रूमालबाट पायल्सबाट निको बनाइदिने भन्दै प्रवचन दिएका थिए । के थियो पक्राउ गर्नपर्ने कारण के भन्छन कास्की प्रहरी प्रमुख एसपि दानबहादुर कार्की यो भिडीयो हेर्नुहोस

प्रतिक्रिया