गभर्नर नोर्थमले चेतावनी दिदै भने भर्जिनियामा सामान्य हुन् महिनौ दिन लाग्ने
भर्जिनियाका गभर्नर राल्फ नोर्थमले कोरोना भाइरस सम्बन्धि चेतावनी दिदै भने भर्जिनियामा सामान्य हुन् महिनौ लाग्ने बताए । भर्जिनियाका मानिस घरमै बस्नु पर्नेछ । र धेरै व्यवसायहरू “हप्ता होइन” महिना दिन सम्म बन्द रहनेछन किनकि राष्ट्रले कोरोनाभाइरस महामारीको बिरूद्ध लडिरहेको छ उनले भने ।
नोर्थम, जो आफै एक चिकित्सक हुन् । उनि बाल स्नायुरोग चिकित्सक हुन् । उनले अमेरिकी सेना १९८४ देखि १९९२ सम्म चिकित्सा अधिकृत भै काम गरेका छन् । जब उनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको कोरोनाभाइस बारे दृष्टिकोणको बारेमा सोधे पछि उनले “मिश्रित सन्देश” लाई चेतावनी दिए ।
फक्सन्युज नगरकक्ष (टाउनहल)मा मंगलवार सम्वोधन गर्दै राष्ट्रपति ट्रम्पले आगामी इष्टर अगाडिनै अमेरिका खुल्ला हुने वताए पछिका कुरामा “त्यो तथ्यांकले हामीलाई बताउँदैन उनले भने । तथ्यांकले हामीलाई के भन्छ यो हाम्रो साथ कम्तिमा दुई वा तीन महिनासम्म हुन सक्छ र अझ लामो हुन सक्छ। ” उनले भने ।
श्रोत :एसोसिएट प्रेस
पूर्ण खोप लगाएका व्यक्तिहरू मुखावरण बिना र सामाजिक दूरी बिना नै भेटघाट गर्न सकिने : सिडिसी
अमेरिकामा ९ करोड ३ लाख ५१ हजारले खोप लगाए ,१ करोड २ लाख ५१ हजार कोरोना संक्रमणमुक्त
हार्दिक धन्यवाद ज्ञापन – १११औँ अन्तरष्ट्रीय नारी दिवस
मिथिला महोत्सव अमेरिका २०२१ कला प्रदर्शनीका लागि १० जना महिला सहित ११ कलाकारहरुको कलाकृति छनौट
विष्णुमायाको संघर्षको कथाले सहभागीका आँखा रसाए
प्रतिक्रिया