कलाकारको लकडाउन मस्ती, कौसीमा फाईट खेल्दै निश्चल र स्वस्थिमा (भिडियो सहित)

इनेप्लिज २०७६ चैत ११ गते २०:३२ मा प्रकाशित

ईटहरी। नेपाल यतिबेला विश्व माहामारिको रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को कारण अत्याधिक त्रसित छ । हरेको क्षेत्रका ब्यक्तिहरु यतिबेला रोगका कारण घर भित्रै बस्न बाध्य भएका छन् । यता कलाकारहरु पनि होम क्वारेन्टाइनमा बसिरहेका छन । यस्तैमा स्वस्थिमा खड्काले फाईट खेल्दै गरेको एक भिडियो सार्बजनिक गरेकी छन ।

खड्काले ईन्स्टाग्राममा सार्बजनिक गरेको सो भिडियोमा उनी र उनका श्रीमान तथा कलाकार निश्चल बस्नेतलाई देख्न सकिन्छ । कोरोना भाईरसका कारण सबै कामलाई थाती राख्दै घरमै बसिरहेका उनिहरु सो भिडियोमा माया प्रेम मिसाएर फाईट गरिरहेका छन् ।

प्रतिक्रिया