अमेरिकी एक डलरको नेपाली विनिमय दर १२१ रुपिंया ७४ पैसा , नेपाल पैसा पठाउनेहरुलाई फाइदा

इनेप्लिज २०७६ चैत ११ गते १५:१० मा प्रकाशित


लुइभेल, केन्टकी । कोरोना भाइरसको संक्रमण वढ्दै जांदा नेपाली मुद्राको  तुलनामा अमेरिकी डलर निकै महंगिएको छ । भारतीय मुद्रा कमजोर वन्दै जांदा त्यसको प्रभाव अमेरिकी डलर र नेपाली रुपिंयाको विनिमय दरमा परेको हो ।
राष्ट्र वैंकले आज तोकेको दर अनुसार १ अमेरिकी डलरको १ सय २१ रुपिंया ७४ सेन्ट पुगेको छ ।

अमेरिकी डलर महंगिएको समयमा नेपालमा पैसा पठाउनेहरुलाई भने फाइदा पुग्ने भएको छ ।

प्रतिक्रिया