यौन कार्य गर्न नदिदा बुढाले दैनिक कुट्छन् (भिडियो)

इनेप्लिज २०७६ चैत ११ गते ०:३१ मा प्रकाशित

कास्की जिल्लाको पाउदुर मतुवा डाँडामा बिगत लामो समय देखी एकबृद्ध जोडी बस्दै आएका छन् ।
करिब ६० बर्ष काटेका उनीहरुको आफ्नो भन्ने कोही छैनन् । अरुले दिएको सानो छाप्रोमा उनीहरु बस्दै आएका छन् तर छानो चुहिने भएकाले बर्षातको समयमा समेत राम्रोसंग बस्न पाउँदैनन् । उत्त छाप्रोमा टेकबहादर मल्ल र उनकी श्रीमती सन्तमाया थापा बस्छन् । उमेरले पनि बुढौली लाग्यो, सन्तमाया राम्रोसंग बोल्न पनि सक्दिनन्, टेकबहादुर भने छिमेकीकोमा बाख्रा चराउने काम गर्छन् । आर्थिक अवस्था ज्यादै कमजोर भएको यो जोडीको आफन्त कोही छैनन् ।

बिहे गरेको लामो समय हुँदा सम्म उनीहरुको सन्तान भएनन् । टेकबहादुरलाई अझ पनि सन्तान पाउने रहर छ । टेकबहादुर सन्तमायासंगै सन्तान जन्माउन चाहन्छन् । तर सन्तमायाले भने आफूलाई यौन कार्य गर्न नदिएको निहुँमा टेकबहादुरले पिट्ने गरेको बताउँछिन् ।उमेरले पनि बुढी भईयो अब जवानी जस्तो बल र तागत छैन कसरी बाँच्ने सन्तमायालाई चिन्ता छ । हेर्नुहोस् यो स्थलगत भिडियो ।

प्रतिक्रिया