शुक्रबार, चैत २१ २०७६
काठमाडौं १०:२०
वासिङटन डिसी 00:35

डिसीका ७ जना अग्निनियन्त्रक(फायरफाईटर)लाई कोरोना भाइरस

इनेप्लिज २०७६ चैत १० गते ११:०१ मा प्रकाशित

समुदायकै लागि अहोरात्र खटिने वाशिंगटन डिसीका ७ जना अग्निनियन्त्रक(फायरफाईटर)लाई कोरोना भाइरस पोजिटिभ (निश्चित)भएको छ। उक्त जानकारी गत आइतबार मार्च २२ का सार्वजनिक गरिएको हो ।

आइतबार बिहानै डिसीका अग्नि नियन्त्रण प्रमुख ग्रेगोरी एम डिनले पाँचौ र छैठौ अग्निनियन्त्रक कोरोना भाइरस भएको बताएका थिए । सबैजना आफ्नै घरमा स्वयम निगरानीमा रहेको र अवस्था ठिक हुदै गएको जनाएका छन् ।

श्रोत/तस्बिर : डब्लुटिओपी

प्रतिक्रिया