सन्देशमुलक गीतमा मह जोडीदेखि दिपा दिपकसम्म (भिडियो)

इनेप्लिज २०७६ चैत ९ गते १४:०४ मा प्रकाशित

 

कोरोना भाइरस (कोभिड–१९)बाट बच्ने उपायबारे चेतनामुलक गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, शम्भुजित बाँस्कोटा, जिवेश सिंह गुरुङ, दिपीका थापालगायत ९ जना कलाकारले कोरोना भाइरसबाट सचेत रहन अपिल गरेका छन् ।

 

सरोज ओलीको शब्द, दिपक शर्माको संगीत रहेको गीतमा डेभिड शंकर र बेनिशा पौडेलको स्वर छ । शंकर धितालको निर्देशनमा बनेको भिडियो निश्चल पौडेलले खिचेका हुन् भने शुभ मिडिया होमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि निर्माण गरेको हो ।

हेर्नुहोस् भिडियो :

प्रतिक्रिया