कोरोनावाट वच्न नेपाली महानायक राजेश हमाल र नायिका वर्षा सिवाकोटीका केही टिप्सहरु (भिडियो)

इनेप्लिज २०७६ चैत ९ गते ३:३५ मा प्रकाशित

लुइभेल, केन्टकी । नेपालका महानायक राजेश हमाल र नायिका वर्षा सिवाकोटीले कोरोना भाइरसवाट वच्नका लागि केही टिप्सहरु दिनुभएको छ । उहांहरुले आफ्नो फेसवुक लाइभमा कोरोनावाट वच्न आफुहरुले के के गरिरहेका छौं भन्ने जानकारी दिंदै अरुलाई पनि केही सुझाव दिनुभएको छ ।

महानायक हमालले कोरोना भाइरसले विश्वयुद्धभन्दा पनि वढी संसारलाई सताएको उल्लेख गर्दै कोरोनाविरुद्धको लडाइमा संसार एक ठाऊमा उभिनुपर्ने वताउनुभएको छ ।

मेरो अनुरोध र धारणा।

Posted by Rajesh Hamal on Saturday, March 21, 2020

आज बाट म पनि Self Quarantine मा #coronathreat #staysafe #viruseffect

Posted by Barsha Siwakoti on Saturday, March 21, 2020

प्रतिक्रिया