कोरोना सम्बन्धि अर्को चेतनामुलक जानकारी

इनेप्लिज २०७६ चैत ८ गते १६:०१ मा प्रकाशित

अहिले चारै तिर नोवल कोरोनाको महामारी छ बजारमा समान सकिएको छ । कामहरु बन्द छ । स्कुलहरु बन्द छ । मान्छेहरुसंग टाढा बस्नु पर्ने हुन्छ कोहि कसैसंग नजिक हुदैन हात मिलाउदैन । बजारमा टोइलेट पेपर सकिएको छ ।

विश्वनै तनाबग्रस्त छ । यसमा सबैले सजगता अपनाउनु छ सबैमा जनचेतना फैलाउनु छ बेकामका अफवाहहरु बन्द गर्नुछ । धेरै तनाब होइन बरु व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनु पर्ने छ ।

तलको लिंकमा रहेको यस्तै बिषयसंग सम्बन्धित रमाइलो श्रब्य दृश्य हेरेर जानकारी र मनोरंजन लिनु होला :

प्रतिक्रिया