जिवेश र रियाशा आरोप प्रत्यारोपमा, गल्ति कसको ? खासमा यस्तो भएको रहेछ

इनेप्लिज २०७६ चैत ७ गते ९:४४ मा प्रकाशित

यूट्यूवमा छोटा कमेडी भिडियो अपलोड गरेर चर्चामा आएको जोडी हो जिवेशसि‌ंह गुरुङ-रियाशा दाहाल । ‘कलेज नेपाल’मार्फत उत्पादित सर्ट भिडियो सिरिज ‘आजकालको लभ’ मा यो जोडीलाई धेरैले मन पराएका थिए । तर, तीन महिनाअघि उनीहरु अनायास अलग भए ।

‘लभ आजकाल’ को १०४ एपिसोडपछि रियाशा र जिवेशको जोडी टुटेको थियो । जिवेशका यो सिरिजका निर्देशक, लेखक र प्रमुख कलाकार हुन् भने रियाशाले उनको जोडी भएर अभिनय गरिरहेकी थिइन् । धेरैले यो जोडीलाई ‘रियल कपल’का रुपमा पनि चर्चा गर्न थालेका थिए । तर, एकाएक अलग भएपछि उनीहरुका शुभचिन्तक निराश बने ।

https://www.youtube.com/watch?time_continue=1&v=B-SJK1nrPqA&feature=emb_logo

प्रतिक्रिया