पाल्पा जिल्लाको रामपुर नगरपालिकामा केही दिन अघि अचम्मको घटना घट्यो उक्त स्थानमा काम गरेर खाने एक महिलालाई वडान ३ कै एक जना युवाले जंगलमा लगेर लछार पछार गरी जबरजस्ती करणी गरेको आरोप उक्त महिलाले लगाएकी छिन शरिरै भरि रगत हार गुहार माग्दै गाउ आएकी महिलाको शरीरमा सानो टालो बेरेर रुदै आएको स्थानिय हरु बताउछन उनले लगाएको कपडा च्यातिएको अबस्थामा जंगलमा भेटीएको स्थानियहरु बताउछन कसरी भएको थियो घटना यो भिडीयो हेर्नुहोस ।
प्रतिक्रिया