कोरोना भाइरस vs चलचित्र “चपली हाइट ३” ! कोरोना भाइरसका कारण “चपली हाइट ३” चलचित्र रिलिज होला या नहोला ?

इनेप्लिज २०७६ चैत ५ गते ११:०१ मा प्रकाशित

 

नायिका स्वस्तिमा खड्का अभिनित चलचित्र ‘चपली हाइट ३’ प्रदर्शनको लागि तयार भएको छ । चैत्र २८ गतेबाट यो चलचित्र देशभर रिलिज हुनेछ ।

तर, विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण यो चलचित्र रिलिज हुन्छ या हुँदैन भन्ने पक्का छैन । निर्माणपक्षले भने चैत्र २८ गते नै चलचित्र रिलिज गर्ने बताउँदै आएको छ ।

https://www.youtube.com/watch?time_continue=1&v=Kd93sGvehIA&feature=emb_logo

प्रतिक्रिया