अधिकार द्वारा जनगणना सम्बन्धि तयार गरिएको जनचेतनामुलक भिडियो

इनेप्लिज २०७६ चैत ४ गते ०:३१ मा प्रकाशित

 

Adhikaar’s Census Instructional Video

के तपाईंलाई यसपालिको सेन्सस (जनगणना) अनलाईन पनि भर्न सकिन्छ भनेर थाहा छ? अनलाईनमा भर्न यसरी सकिन्छ!

Did you know that this year you can take census online? Here’s how!

हाम्रो सेन्सस (जनगणना)को टिमले अनलाईनमा सेन्ससको फारम कसरी भर्ने भन्ने बारे एउटा जानकारी-मुलक भिडिओ तयार पारेको छ। २०२० को सेन्सस अनलाईनमा भर्ने तरिकाको हरेक क्रमलाई सजिलो र रमाईलो पाराले प्रसतुत गरिएको यो भिडिओ हेर्नुहोस् र अरुलाई पनि शेयर गर्नुहोस्!

Our census team has put together a fun instructional video on how to fill the census form online. The video instructions are easy to follow as it shows the whole process, step by step on how to participate in the 2020 Census. View and share!

#getcounted
#2020census

https://www.facebook.com/adhikaar/videos/673402530150684/?type=2&theater

प्रतिक्रिया