सोमबार, चैत १७ २०७६
काठमाडौं ००:५०
वासिङटन डिसी 15:05

युकेआरओए की अध्यक्ष मुना राईले महिला दिवसमा १० के दौडमा सहभागी हुदै दिईन शुभकामना

इनेप्लिज २०७६ चैत १ गते ११:२९ मा प्रकाशित

११० औ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा युनाईटेड किराँत राई अर्गनाइजेसन अमेरिका (युकेआरओए) केन्द्रिय अध्यक्ष मुना राईले न्युयोर्क शहरमा सम्पन्न एनवाईसिरन्स -१० के मा दौडदै संसार भरीका महिलाहरुलाई शुभकामना दिएकी छिन् ।

यो न्युयोर्कराज्यका १२५ वटा मात्र नभई अमेरिकामा भएका नेपाली सघं-सस्थांका अध्यक्षहरु मध्ये उनी मात्र एक पहिलो त्यो पनि महिला अध्यक्ष धावक हुन् जसले एनवाईसिरन्स -१० के दौड पुरा गरेकी छिन्।

१० के अर्थात् १० किलोमिटर करिव १० हजार मिटर हुन्छ । अमेरिका त्यो भनेको 6.२ माइल्स हो अर्थात् ५ के को ठिक दोब्बर दुरी हुन्छ ।

प्रतिक्रिया