सोमबार, असोज ११ २०७८
काठमाडौं ०४:४०
वासिङटन डिसी 18:55

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२

इनेप्लिज २०७६ फागुन २६ गते ११:०० मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । अमेरिका भरि हाल सम्म ५०० जना भन्दा ज्यादा संक्रमित भएका छन् । अमेरिकाको वाशिंगटन राज्यमा मात्र १९ जनाको मृत्यु भएको छ । एक हप्ता फेब्रुअरी २९ का दिन सम्म ३ जनाको मात्र मृत्यु भएको अमेरिकमा द्रुतरुपमा फैलिएको छ । र हाल सम्म २२ जनाको ज्यान गएको र ३० वटा राज्यहरु प्रभावित भएका छन् ।

विश्वमा अहिले सम्म १ लाख ८ हजार मानिस संक्रमित भएका छन् भने ३ हजर ८ सय को ज्यान गै सकेको छ ।

प्रतिक्रिया