शनिबार, असोज ९ २०७८
काठमाडौं ०३:४४
वासिङटन डिसी 17:59

अमेरिका बोलाइएका बुवाआमाको दिनभर घर बसाईलाई कलाकार अर्जुन थापाले यसरी गरे प्रस्तुतीकरण

इनेप्लिज २०७६ फागुन २५ गते १४:०९ मा प्रकाशित

अमेरिकाको केन्टकी बस्दै आएका कलाकार अर्जुन थापाले अमेरिकामा बोलाइएका बुवाआमाको दिनभर घर बसाईलाई संक्षेपमा प्रस्तुत गरेका छन ।

छोरा बुहारी दिनभरी काममा जाने अनि राती आउने र बोल्न पनि नपाउने अवस्था भएकोले नेपाल फर्कन बुढाबूढीको चाहना हुन्छ ।

यिनै सेरोफेरोमा अनुपम क्रिएसनको प्रस्तुति रहेको उक्त श्रब्य दृश्य कलाकार थापाले निकालेका हुन् ।

उक्त श्रब्य दृश्य छोटो मिठो प्रस्तुति गरिएको छ ।

प्रतिक्रिया