रोशनी लामा लाई असाध्यै माया गर्ने प्रेमी आखिर को हुन ?

इनेप्लिज २०७६ फागुन २१ गते २:२७ मा प्रकाशित

नेपाली मौलिक लोक दोहोरी गीत संगीतमा आफनो छुटटै पहिचान बनाउन सफल गायक राजु विरही र गायिका लक्ष्मी परियारको आवाजमा रहेको ”घासैँ खरुको ”गीतको भिडियो सार्वजनिक भएको छ । प्रेमी प्रेमीका विचको भावनात्मक पं्रेमलाई गीतमा समेटिएको छ  । आफनी मायालुको यादले निकै आउने कुरा गीतमा गायकले गरेका छन  ।

आशिष लामाको शब्द तथा राजु विरहीको लय सिर्जना गीतमा रहेको छ  । निकै आकर्षक रुपमा तयार पारिएको गीतको भिडियोमा नेपालको विभिन्न रमणिय ठाउँहरुलाई भिडियोमा देखाइएको छ  ।गीतमा सन्जय श्रीपालले एरेन्ज गरेका छन । मरुभुमी नारायणको छायाँकन , रोशन धितालको सम्पादन तथा राजु विरहीको निर्देशन भिडियोमा रहेको छ  । ”घासैँ खरुको ”गीतको भिडियोमा राजु विरही र रोशनी लामाको अभिनय रहेको छ  ।

”घासैँ खरुको ”गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस  ।
<

प्रतिक्रिया