मेजर ज्ञान नाछिरिङको मेरी मायालुलाई सार्बजनिक (भिडियो सहित)

इनेप्लिज २०७६ फागुन १९ गते ११:२२ मा प्रकाशित

काठमाडौं । नेपाल आर्मीका मेजर ज्ञान नाछिरिङ राईले मेरी मायालुलाई बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् । बहु प्रतिभाका धनी राईकै शब्द तथा स्वरमा उक्त गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा बलराम समालको संगीत तथा एरेञ्ज रहेको छ ।

ज्ञान नाछिरिङ राईको साथमा पुष्पा चाम्लिङ राई र राम किराँतको समेत अभिनय रहेको भिडियोमा समिर राईको छायाँकन एवम तुलसी बाँस्कोटाको सम्पादन तथा निर्देशन रहेको छ । अडियो भिडियोको उत्पादन तथा बितरण पुर्बेली जुनतारा म्युजिक प्रा.लि.ले गरेको हो ।

भिडियो हेर्न लिंकमा जानुहोस् :

प्रतिक्रिया