विरु कार्कीको “डाली गोवन ” गीतको भिडियो सार्वजनिक

इनेप्लिज २०७६ फागुन १८ गते १७:३५ मा प्रकाशित

नेपाली मौलिक लोक दोहोरी गीत संगीतमा रहेर आफनो आवाज दिदैँ आएका गायक राजु केसी र गायिका ढिला विकको आवाजमा “डाली गोवन ” गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

युवा युवती विचको प्रेम कथालाई गीतमा निकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ । राजु केसीको शब्द तथा विरु कार्कीको लय सिर्जना गीतमा रहेको छ । गीतको शब्द जति राम्रो छ त्यतिकै राम्रो गीतको एरेन्ज रहेको छ । गीतलाई कृष्ण केसीले एरेन्ज गरेका छन । सुवास जिसीको छायाँकन , प्रवित्रा जिसीको सम्पादन तथा कृष्ण केसीको निर्देशन भिडियोमा एरेन्ज रहेको छ ।“डाली गोवन ” गीतको भिडियोमा लोमश शर्मा , मन्जु राना मगर र समप्रिया खड्काको अभिनय रहेको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया