आफ्नो कलेजोको टुक्रो काटेर दिने पहिलो नेपाली बाउ ! (भिडियो सहित)

इनेप्लिज २०७६ फागुन १८ गते १६:३६ मा प्रकाशित

एउटा महान बाबा जसले भारतको चेन्नईमा रहेको एक अस्पतालमा आफ्नै दुई महिने छोरालाई आफ्नै कलेजो दिएर तीन महिनाभन्दा बढी बसिसकेका एक युवाले प्रधानमन्त्रीलाई यस्तो पत्र लेखेका छन् तर अहिले सम्म प्रधानमन्त्री लगायत कुनै संघ संस्था बाट केही सहयोग अहिले सम्म न आएको जानकारी गराए ।

उनि को हुन् र किन यस्तो पत्र लेख्न बाध्य भए यो हृदयविदारक महेशप्रसाद अवस्थीको कथा हामीले पुरा भिडियोमा समेटेका छौ पुरा भिडियो हेरी सके पछि सक्दो शेयर गर्नु होला भन्न पनि चाहन्छौ ।

प्रतिक्रिया