“नेपालसँग हिमाल बाहेक पर्यटक रुचीका अरु पनि प्रशस्तै स्रोतहरु रहेका छन् । पहिचान गरी प्रबर्धन तथा ब्यबस्थापन गर्न आवश्यक छ “ अमेरिकाको क्यालिफोर्निया राज्यस्थित लसएन्जल्स शहरमा फेब्रुअरी १५ र १६ तारिख भएको दुई दिने ट्राभल एन्ड एडभेन्चर प्रदर्शनीमा नेपालको पनि सहभागिता रह्यो ।
यस अमेरिकी ट्राभल प्रदर्शनीमा ट्रेकिङ एजेन्ट्स् एशोसियसन अफ नेपाल (टान)को नेतृत्वमा केही सदस्य ट्रेकिङ एजेन्सीहरुको सहभागिता रहेको थियो र यसै सन्दर्भमा नेपालको टानको तर्फबाट नेतृत्व गर्नु भएकी महासचिव सरिता लामा संग गरेको छोटो कुराकानी :-
प्रतिक्रिया