आइतबार, चैत १६ २०७६
काठमाडौं ०५:२९
वासिङटन डिसी 19:44

बर्नी स्यान्डरले नेभादामा जिते ,दोश्रो स्थान पूर्व उपराष्ट्रपती बाईडेन

इनेप्लिज २०७६ फागुन ११ गते २:०३ मा प्रकाशित

लास भेगास (एपी) – शनिबार नेभादामा सम्पन्न डेमोक्रेटिकहरुको प्राथमिक निर्वाचनमाबर्नी स्यान्डर्सले विजय हासिल गरेका छन् । उनि आयवा र न्यू ह्याप्सरमा समेत बिजयी भएका थिए । पूर्व मत सर्वेक्षण र अनुमान अनुसार उनले आफ्ना प्रतिद्वन्द्धिलाई पछाडी पार्दै सबै भन्दा अगाडी निक्लेका छन् ।

७८ बर्षिय भर्मन्टका सिनेटरले सफलतापूर्वक आफ्नो तीव्र निष्ठाको आधारमा जुलुस निकालेका थिए । बर्निले नेवादाको विशाल ल्याटिनो समुदायको समर्थनलाई डेमोक्रेटिक प्रतियोगिता पहिलो पटक महत्वपूर्ण अल्पसंख्यक जनसंख्या भएको राज्यमा प्रवेश गराउन सफल भएका छन् ।

यस जीतले स्यान्डर्स समर्थकहरूलाई प्रोत्साहन दिंदा स्थापनावादी विचारधारा भएका प्रजातान्त्रिक नेताहरू बीच चिन्ता बढेको छ ।

समाचार/तस्बिर श्रोत :एपी

प्रतिक्रिया