शिवरात्री :शंकरा शिव शंकरा (भिडियो)

इनेप्लिज २०७६ फागुन ९ गते १०:५२ मा प्रकाशित

शिव महिमा समेटेर शिवरात्री मनाउदै गर्दा ‘शंकरा शिव शंकरा’ सार्वजनिक भएको छ । भजनमा विजय श्रेष्ठको स्वर, सुवाश गौतमको शब्द, सुवाश प्रधानको संगीत संयोजन रहेको छ । अडियो सार्वजनिक गरिएको भजनमा चन्द सिंहको संयोजन, गोभिन्द सोनीको मिक्सिंग मास्टरिंग रहेको छ।

प्रतिक्रिया