बुधबार, असोज ६ २०७८
काठमाडौं ०९:१५
वासिङटन डिसी 23:30

अमेरिकामा रहेका चलचित्रकर्मीहरुले स्व.भट्टराईको परिवारलाई राहत स्वरूप आर्थिक सहयोग जुटाउदै

इनेप्लिज २०७६ फागुन ८ गते २२:५७ मा प्रकाशित

अमेरिकामा बस्दै आएका चलचित्रकर्मीहरुले स्व. केशव भट्टराईको परिवारलाई आर्थिक सहयोग गर्न अभियान संचालनमा ल्याएका छन । नेपाली चलचित्र उद्योगमा लगभग ३ दशक सम्म कलाकार तथा निर्माताका रूपमा सक्रिय भएर काम गरेका केशव भट्टराईको अल्पायुमै असामयिक निधन भएकोले भट्टराईकी श्रीमती र छोरालाई राहत स्वरूप आर्थिक सहयोग अभियान संचालनमा ल्याएका हुन् ।

स्व भट्टराई ले ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’ लगायतका सफल चलचित्र निर्माण गरेका भट्टराईलाई उनका पछिल्ला केही चलचित्रले साथ नदिएको उल्लेख गरिएको छ । पछिल्लो समय चलचित्र बिकास बोर्डको अध्यक्ष भएर काम गरेका भट्टराईको परिवारलाई लागेको ऋणको भार कम गर्न नेपाल तथा बिदेशमा रहेका चलचित्रकर्मी ,सञ्चारकर्मी तथा शुभचिन्तक सहयोग गर्न अभियानमा जुटेका छन् ।

उक्त अभियान अन्तर्गत हाल सम्ममा करिब नौ लाख रुपैयाँ ( ९ लाख ) संकलन भएको र देशप्रेम र कला प्रेमको भावनालाई न त कुनै भुगोलले न त कुनै पर्खालले छेक्न सक्छ भन्दै छापा बिज्ञप्ति जारी गरिएको छ ।

सात समुन्द्र पारी रहेर पनि हामी सदैव नेपाली कला, संस्कृति र कलाकर्मीहरुको सामिप्यमा छाैं। यस अघि पनि हामीहरूले क्यान्सर (अबुर्द )पीडित कलाकार स्वर्गिय दीपक क्षेत्रीलाई उपचार सहयोगार्थ करिब १० लाख रूपैंयाँ सहयोग गरेका थियाैं भनि उक्त छापा बिज्ञप्तिमा जनाइएको छ ।

नेपालमा एक कार्यक्रमको आयोजना गर्दै बीच स्व केशब भट्टराइको परिवारलाई सम्पूर्ण रक़म हस्तान्तरण गर्नेछौ अभियानका संयोजक सुरेश दर्पण पोखरेलले ईनेप्लिजलाई बताए ।

स्व भट्टराईलाई सहयोग गर्ने दानबीरहरुको नामावली समेत प्रकाशित गरिएको छ ।

1. BADRI LAMICHHANE, EDITOR: $1,000
2. KRISHNA CHAPAGAIN, DIRECTOR : $500
3. ANUSUYA ONTA/DHURBA ONTA , PRODUCER : $301
4. SHUSHANK MAINALI,ACTOR : $251
5. RAJ BALLAV KOIRALA , ACTOR :$225
6. JAL SHAH,ACTRESS: $205
7. SUDHAMSHU JOSHI,ACTOR: $202
8. TANKA LAMSAL,PRODUCER :$201
9. SURESH DARPAN POKHAREL,DIRECTOR/MEDIAPERSON : $ 155
10. RAMESH MK POUDEL, PRODUCER: $151
11. YUNA UPRETY,ACTRESS: $125
12. ANUPAMA PRASAI.ACTRESS :$125
13. RAJU BAJAJ, ACTOR:$125
14. RICHA GHIMIRE/SHANKAR GHIMIRE,ACTRESS/DIRECTOR: $125
15. DILIP RAYAMAJHI/MANJU RAYAMAJHI,ACTOR : $120
16. NAVARAJ ACHARYA,DIRECTOR: $111
17. SARANGA SHRESTHA,ACTRESS: $105
18. ASHOK SHRESTHA,DIRECTOR: $105
19. ABHAYA CHAND,ACTOR: $105
20. GANESH UPRETY,ACTOR:$101
21. JIWAN LUITEL,ACTOR: $101
22. NIRAJ BARAL,ACTOR: $101
23. ARUNIMA LAMSAL,ACTRESS: $101
24. MUKESH DHAKAL/MELINA MANANDHAR, ACTOR: $101
25. MUKESH ACHARYA/KALPANA SHAHI,ACTOR:$101
26. SAUJANYA SUBBA CHAND,ACTOR: $101
27. POOJA CHAND LAMA/RAJU LAMA,ACTOR-SINGER: $101
28. SUMAN GAIRE,FILMYKHABAR,MEDIA : $101
29. BIKRANT BASNET,ACTOR:$101
30. BIMLESH ADHIKARI,ACTOR: $101
31. SUBASH THAPA,ACTOR: $101
32. NANDITA KC,ACTRESS: $101
33. SHYAM BHATTARAI,DIRECTOR /KUSUM BHATTARAI $101
34. EVEREST SURYA BOHARA,DIRECTOR : $101
35. DIPAK ADHIKARI,PRODUCER/DISTRIBUTOR :$101
36. DINESH THAPA,ACTOR/PRODUCER: $101
37. SANJIB BIMALI, FILM JOURNALIST: $101
38. AMBIKA GURUNG,LYRICIST :$101
39. RAM PRASAD KHANAL,SINGER( IAF PRESIDENT) :$101
40. NAVIN KC/LUNA SHRESTHA(KC DANCE),CHOREOGRAPHER: $101
41. KABITA/MANJIL SHRESTHA,PRODUCER:$101
42. BABURAM DHAKAL, DIRECTOR $101
43. KIRAN PRATAP KC,ACTOR: $100
44. DIL KRISHNA SHRESTHA,ACTOR:$60
45. PRAJWOL GIRI,ACTOR: $55
46. ARUNA KARKI,ACTRESS: $51
47. HEMANT RANA,SINGER/PRODUCER:$51
48. BABU BOGATI,ACTOR/SINGER: $51
49. NAVARAJ SHRESTHA,ACTOR: $51
50. SAMUNA KC,ACTRESS: $51
51. ARJUN SUBEDI,PRODUCER: $51
52. NARAYAN TRIPATHI, ACTOR $51
53. JAYA PRAKSH RIJAL,PRODUCER: $50
54. GOPAL NEPAL ‘FISTE’, ACTOR: $50
55. YADAV SILWAL,DIRECTOR: $50
56. BIKKI PULAMI KHADAG,ACTOR $21

• GARIMA PANTA,ACTRESS,BELGIUM : EURO 501 (USD 515 )
• DEVU SHRESTHA, ACTOR / PRODUCER ,BELGIUM : EURO 150 ( USD 162)
• PREMRAJA MAHAT, SINGER $120

• TOTAL AMOUNT : $8,100 ( APPROX.NRS. 9 Lakhs ), TODAY’S EXCHANGE RATE

– सुरेश दर्पण पोखरेल
( सम्योजक )

प्रतिक्रिया