हेर्नुहोस पोखरामा देखिए धुर्मुस !! यति सम्म हँसाए दर्सकलाइ !!

इनेप्लिज २०७६ फागुन ५ गते २२:३४ मा प्रकाशित

सिताराम कट्टेल “धुर्मुस” सोमबार पोखरा आएका छन् । उनी चलचित्र “सेन्टी भाइरस”को प्रचारप्रसारको लागि पोखरा आएका हुन् ।

फागुन ९ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र “सेन्टी भाइरस”को मुनाफाबाट ५० प्रतिशत रकम चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाको लागि प्राप्त हुने पत्रकार भेटघाट कार्यक्रममा बताएका हुन् । चलचित्र हेरेर रंगशाला निर्माणमा सहयोग गर्न दर्शकसँग उनको आग्रह छ ।

जनस्तरबाट निर्माण भइरहेको नेपालको पहिलो क्रिकेट रंगशाला समेत भएको कारण उनी उत्साहित र गर्व गर्छन् । धुमुसले यो कार्यमा लाग्न कलाकारितामा दर्शकले माया गरेकै कारण सहजता भएको भन्ने भने भुलेका छैनन् । त्यसैले त कलाकारिताबाट पनि योगदान होस् भनेर “सेन्टी भाइरस” चलचित्रलाई रगंशाला निर्माणसँग जोड्दैछन् ।

सामाजिक काम गर्न थाले पनि आफ्नो कलाकारितालाइ उनले कहिल्यै भुल्दैनन, हेर्नुहोस सिताराम कट्टेल “धुर्मुस”को यो भिडियो

प्रतिक्रिया