शुक्रबार, असोज ८ २०७८
काठमाडौं ०२:१७
वासिङटन डिसी 16:32

एननआरएनए युगान्डा द्वारा रक्तदान

इनेप्लिज २०७६ फागुन ५ गते ११:३१ मा प्रकाशित

कम्पला , युगान्डा । गैरआवासिय नेपाली संघ युगान्डा द्वारा कम्पालामा दोश्रो पटक रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

युगान्डा सरकारको रक्त संचार केन्द्रको सहयोगमा आयोजित कार्यक्रममा १२२ जना रक्तदाताले रगत दान गरेको जानकारी एनआरएनए युगान्डाका अध्यक्ष बिनोद थापाले जानकारी गराउनु भएको छ ।

प्रतिक्रिया