नेपाल अमेरिका सहयोगी समाजले नेपाली अमेरिकन सामूदायिक केन्द्र(न्याक) लाई रकम हस्तान्तरण गर्दै

इनेप्लिज २०७६ फागुन ५ गते २:३५ मा प्रकाशित

अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) र अमेरिका-नेपाल सामुदायिक केन्द्र(एनएसीसी) वीच मन्दिर सहितको सामुदायिक केन्द्र निर्माणको लागि सहमति भए अनुसार आज एऱ्नएचएसले आफ्नो मन्दिरको जमीन बिक्री वितरण गरी प्रोजेक्ट मर्जर अन्तर्गत अमेरिकी डलर २ लाख १५ हजार डलर हस्तान्तरण गर्यो ।

प्रतिक्रिया