जीवनमा खेलको लागि गरेको योगदान तहस नहस भएको र त्यो पिडा अझै भोगी रहेको बताए । अमेरिकामा स्वास्थ्य उपचार गर्न आएका थापाको मुटुको शल्यक्रिया सफल संगै अमेरिकामा रहेका खेलाडीहरु संगको अन्तरक्रिया कार्यक्रममा उक्त कुरा भनेका हुन् ।
२०४६ साल आयो ,आफ्ना दाजु कमल थापा राजनैतिक व्यक्तिभएको र मलाई उनको भाई भनि जोडजाड गरियो आफ्ना कुराहरु राख्ने क्रममा भने । आफू स्पष्ट वक्ता भएकोले भारतको प्रसिद्ध इष्ट बंगालमा व्यावसायिक खेलाडी भै गोल गर्दै गरेको अवस्था र नेपालमा पनि राष्ट्रिय टोलीमा सबै भन्दा गोल गर्ने मध्ये कै एक आफू भएको अवस्थामा पनि मलाई निकालियो । जुन अत्यन्तै दुखद घटना हो उनले भने ।
बिस्तृत भनाई हेर्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया