गायक राज लिम्बुले आफ्नो तेस्रो गीत ‘पागल पाषा’को लिरिकल भिडियो सार्वजनिक गरेका छन ।
प्रेम दिवसको उपलक्ष्य पारेर सार्वजनिक गरिएको यस गीतमा प्रेमीले आफ्नो प्रेमिका प्रति आफ्नो प्रेम दर्शाएका छन ।
गीतमा स्वर , शब्द र संगीत स्वयम गायक राज लिम्बुको रहेको छ । गीतको संगीत संयोजन गोपाल रसाइलीले गरेका हुन।
यसघि गायक लिम्बुले ‘बुझिदेउ’, ‘हाउ लुङ्वा’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिसकेका छन । हाल लिरिकल भर्सनमा सार्वजनिक उनको नयाँ गीत ‘पागल पाषा’ को चाडै सार्वजनिक गरिने गायक लिम्बुले बताएका छन ।
प्रतिक्रिया