“तिमी त्यसै त्यसै राम्री” मा अन्जली र शरदको रोमान्स(भिडियो सहित)

सुर्य चन्द २०७६ फागुन ३ गते १२:४३ मा प्रकाशित

काठमाडौँ : प्रणय दिवसको अवसरमा लोकप्रिय संगीतकार शिखर सन्तोषको संगीतमा गायिका संजीवनी र किरण अधिकारीको स्वरमा नयाँ प्रेम गीत “तिमि त्यसै त्यसै राम्री” सार्बजनिक भएको छ ।

‘तिमी त्यसै त्यसै राम्री’ बोलको गीतका गीतकार संजय बराल हुन भने यो गीतको म्युजिक भिडियोमा गलबन्दी च्यातियोको चर्चित मोडल अञ्जली अधिकारी र शरद गिरीले अभिनय गरेका छन् । शंकर पाण्डेको निर्देशन र सम्पादनमा बनेको भिडियोलाई युवराज न्यौपानेले छायांकन गरेका हुन् ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया