भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसको अवसरमा कलाकार अर्जुन थापाको प्रेम दिवसको लघु भिडियो सार्वजनिक गरेका छन् । अमेरिकाको केन्टकी बस्दै आएका कलाकार थापाले मनोरंजन दिने प्रयास स्वरुप उनले दोश्रो भिडियो सार्वजनिक गरेका हुन् ।
भ्यालेन्टाइन डे नामक उक्त भिडियो (श्रब्य दृश्य )३ मिनेट २७ सेकेन्डको मात्र छ । अनुपम क्रिएसनको प्रस्तुति रहेको उक्त भिडियो केवल मनोरन्जन प्रदान गर्ने उद्धेश्यले उक्त भिडियो निकालेका हुन्
कलाकार थापाले प्रेम दिवस मनाउन प्रेमिकालाई फूल लिएर जाने क्रममा ढिलो पुग्दा प्रेमिका अर्को प्रेमी संग गफ गरि रहेको दृश्य देखे पछि दुखि हुदैन फर्केको देखाईएको छ ।
उक्त श्रब्य दृश्य छोटो मिठो प्रस्तुति गरिएको छ ।
प्रतिक्रिया